कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा

  ५ चैत, काठमाडौं / प्रतिनिधिसभामा दलहरुको आसन फेरिएको छ । १४ मंसिरमा सम्पन्न प्रतिनिधिसभाको चुनावपछिको अधिवेशनमा कांग्रेस प्रतिपक्षमा र नेकपा एमाले सत्तापक्षमा बस्दै आएका थिए । पुस ७ गते भएको सांसदहरुको शपथ ग्रहण कार्यक्रममा कांग्रेस, माओवादी लगायतका दलहरु सत्तापक्षको बेञ्चमा बसेका थिए । तर, पुस १० गते एमाले र माओवादी मिलेर पुष्पकमल दाहाल प्रचण्डको … Continue reading कांग्रेस सत्तापक्षमा, एमाले प्रतिपक्षमा